युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला डाेटी,
डाेटीमा पछिल्ला तीन वर्षयता धान उत्पादनमा वृद्धि हुँदै गएकाे छ । कृषि ज्ञान केन्द्र डाेटीले दिएकाे सुचना अनुसार पछिल्ला तीन आर्थिक वर्षकाे धान उत्पादनकाे तुलना गर्दा वृद्धि भएकाे हाे ।

आर्थिक वर्ष २०७८/ ७९ जम्मा २.७० मेट्रिकटनले जिल्लामा धान खेती उत्पादन भएकाे छ । आर्थिक वर्ष २०७९/८० मा २.७४ मेट्रिकटन धान उत्पादन भएकाे छ । यसरी दुई आर्थिक वर्षकाे धान खेतीकाे उत्पादनकत्वलाई तुलना गर्दा गत आर्थिक वर्षमा बढेकाे देखिन्छ ।

चालू आर्थिक वर्ष २०८०/८१ मा २.७६ मेट्रिकटनले धानकाे उत्पादनकत्व उकालाे लागेकाे देखिन्छ । वर्तमान समयमा डाेटी जिल्लामा १० हजार ६ सय ८० हेक्टर जमिनमा धान खेती गरिदै आएकाे प्राप्त सूचनामा उल्लेख गरिएकाे छ ।

सम्पूर्ण उत्पादित अन्न बालीकाे तुलना गर्दा डाेटी जिल्लामा सबैभन्दा बढी धान उत्पादन हुँदै आएकाे छ । त्यसपछि सबैभन्दा बढी गहुँ उत्पादन भएकाे छ भने क्रमशः मकै, काेदाे, जाै, फापर उत्पादन हुँदै आएकाे छ ।

कृषि ज्ञान केन्द्र डाेटीका निमित्त प्रमुख गंगा दत्त अवस्थीका अनुसार पछिल्ला ३ वर्षयता समयमै पानी पर्नु र मलकाे अभाव नभएका कारण जिल्लामा धान खेती उत्पादनकत्व वृद्धि हुँदै गएकाे बताउनु भएकाे छ । वर्तमान समयमा किसानले प्राङ्गारीक मलमा पनि जाेड दिएका कारण धानकाे उत्पादन बढ्दै गएकाे बताउनु भयाे ।

जंगली जनावरबाट बचाउन सके र राम्राे सिचाइकाे पहुँच भएकाे क्षेत्रमा धान खेतीमा जाेड दिएपछि उत्पादन अझै बढ्न सक्ने प्रमख अबस्थीले बताउनु भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय