युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला, डाेटी
सुदुरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री कमल बहादुर शाहले
डाेटीकाे शिखर नगरपालिकामा हुन गैरहेकाे पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० काे समुद्घाटन गर्नु भएकाे छ।

आइतबार नगरपालिकाकाे वडा नम्बर ६ अबस्थित हरिहर माध्यमिक विद्यालय तल्काेटकाे प्राङ्गणमा मुख्यमन्त्री शाहकाे प्रमुख आतिथ्यतामा नगरपालिकाद्वारा एक ओैपचारीक कार्यक्रमकाे आयाेजना गरी पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे समुद्घाटन गरिएकाे हाे ।

प्रमुख अतिथि मुख्यमन्त्री शाहले कार्यक्रममा बाेल्दै भन्नू भयाे “राष्ट्रलाई चिनाउन खेलकुद क्षेत्रकाे पनि ठूलाे भूमिका रहन्छ र खेलाडी साथिहरूकाे पनि ठूलाे भूमिका नै रहन्छ । मुख्यमन्त्री शाहले भन्नू भयाे ” खेल जगतमा जाेडि सकेपछि समाज रूपान्तरण तथा परिवर्तनका जति पनि आयामहरू छन् त्यसमा पनि ठूलाे मद्धत पर्याउछ भन्ने हामीलाई लाग्दछ ।”

आफू नेतृत्वमा आइसकेपछि खेलकुद क्षेत्रमाकाे विकासका लागि समग्र रूपका कार्यक्रम अगाडि बढाइ रहेकाे मुख्यमन्त्री शाहले बताउनु भयाे ।

नगरपालिका र विद्यालयहरूले आगामी दिनहरूमा खेलाडी उत्पादन हुने वातावरण मिलाउनमा विशेष जाेड दिनु पर्ने डाेटी जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रकाश शाहीले बताउनु भएकाे छ ।

नगरप्रमुख दिर्घ बहादुर बलायरका अनुसार शिक्षक र जनप्रतिनिधि एकजुट भएपछि नगरमा शिक्षाकाे हवि बसाल्न सकिने बताउनु भयाे । जिल्ला स्तरीय खेलकुदमा विजेता हुने खेलाडीलाई विशेष पुरस्कारकाे व्यवस्था रहेकाे बलाएरले बताउनु भएकाे छ ।

साथै शिखर नगरपालिकाकाले मुख्यमन्त्री शाह समक्ष विभिन्न विकास याेजनाका मागपत्र दिएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय