युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी/ शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्तालाई अनलाइनबाट आफ्नो बचत रकम मागदावी गर्न आह्वान गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले शिवशिखरका बचतकर्तालाई अनलाइन मागदाबी आवेदन पेश गर्न ३५ दिने सूचना आज बुधवार जारी गरेको हो । सूचना जारी भएसंगै अबको माघ महिनाको २२ गते ३५ दिन पुरा हुनेछ । आआफुले पाउनु पर्ने रकम मागदावी गर्न अनलाईन मार्फत निवेदन पेश गर्नु पर्नेछ ।

अनलाईन मागदावी गर्नका लागी एक व्यक्तीको एउटामात्र आवेदन दिन सकिने भएकोले आफुसंग भएको सबै प्रकारको सबै बचतको विवरण एकै आवेदनमा पेश गर्नुपर्नेछ । उक्त आवेदनमा खाताको प्रकार, माग गरिएको रकम, बैकमा खाता भए खाताको विवरण, नागरिकता, पासवुकको फोटो, मोवाईल नम्वर, बचतकर्ताको हस्ताक्षर लगायतका धेरै प्रमाणहरुको आबश्यक पर्नेछ ।

वचतकर्ता संगै शेयर सदस्यहरुले पनि आफ्नो दावी पेश गर्नु पर्नेछ । यसभन्दा पहिले पनि आफुले दावी सहित लिखित विवरण पेश गरेका निवेदनकर्ताले समेत अनलाईन दावी पेश गर्नु पर्नेछ । यस अगाडी पनी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा मागदावी निवेदन दर्ता गर्नु भएको छ भने अनिवार्य विवरण भर्न भनीएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय