युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली / कैलालीको भजनी नगरपालिका-३ मा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाकाे लम्कीचुहा नगरपालिका-१ भुरुवाका २२ वर्षीय दिनेश चौधरी रहेका छन् । उनीहरू दुई जना बुधवार साँझ पक्राउ परेका हुन्। उनीहरूलाई साेहि ठाउँ मोरीयाघाटबाट ३ ग्राम ४० मिलिग्राम लागूऔषध खैरोहेरोईन सहित पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मोटरसाईकलको टुल बक्स भित्र लुकाई राखेको अबस्थामा लागूऔषध फेला पारी मोटरसाईकलसहित दुबै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

यस्तै कैलाली जिल्लाको गोदावरी नगरपालिका-३ चौकीडाडाँबाट एक जनालाई पक्राउ गरिएकाे छ । पक्राउ पर्नेमा
कञ्चनपुर जिल्लाकाे कृष्णपुर नगरपालिका-६ गजरौलाका २६ वर्षीय राजेश लुहार रहेकाे प्रहरीले जनाएको छ ।

उनलाई बुधबार दिउँसो २२० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरिएकाे हाे । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय