युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

गणेश माैनी सिलगढी, डोटीको बडीकेदार गाउँपालिकाको आर्थिक वर्ष ०७९।०८० को सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले एक वर्षसम्म गरेका क्रियाकलापहरूको बारेमा सरोकारवालाहरूलाई जानकारी गराई सबै क्रियाकलापहरूलाई पारदर्शी, जबाफदेही र उत्तरदायी बनाउने उद्देश्यका साथ सामाजिक परीक्षण कार्यक्रमको आयोजना गरिएको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार यादवले बताए ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले शिक्षा, स्वास्थ्य, कृर्षि, सडक, खानेपानी,यातायात, खेलकुद, विद्युत् पर्यटकीय क्षेत्रको विकासमा जोड दिन सुझाव दिएका थिए ।
कार्यक्रममा गत आवमा सञ्चालन गरेका क्रियाकलापहरूको मुख्य उपलब्धि नीति तथा कार्यक्रमहरू, लक्षित वर्गलाई सेवा तथा सुविधा दिन गरिएका मुख्य मुख्य नीतिगत व्यवस्था तथा प्रक्रियागत सुधारहरू आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्दा भोगेका समस्या आगामी दिनमा सुधारको लागि चाल्नुपर्ने कदम तथा सुझावहरूको बारेमा छलफल गरिएको थियो ।
पालिकाले सञ्चालन गरेका कार्यक्रमहरूलाई दिगो बनाउन अनुगमन कार्यलाई थप व्यवस्थित बनाउने बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताईन् ।
पालिकाले सञ्चालन गरेका गतिविधिहरूमा जबाफदेहिता, पारदर्शिता र सुशासन कायम गर्न सामाजिक परीक्षण कार्यक्रमको आयोजना गरेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँले बताए ।
स्थानीय तहमा पारदर्शिता र जबाफदेहिताको औजारको रूपमा हेरिने सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण जस्ता कार्यक्रमलाई पालिकाले नियमित रूपमा गर्ने समेत बताए ।
गाउँपालिकाको सभा हलमा आयोजित सामाजिक परीक्षण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समितिका सदस्य, इलाका प्रहरी कार्यालयका प्रमुख, राजनीतिक दल, शिक्षक, बुद्धिजीवी, नागरिक समाज, उपभोक्ता समितिका पदाधिकारीहरू लगाएको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण ठुलाकेदार मिडिया प्रा.ली डोटीले गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय