युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली /  कैलालीमा एउटा गाउँ नै लुटिएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मीका स्थानीय महिलाबाटै लुटिएका छन्।

ती गाउँका करिब २० परिवार भारतीय एक महिलाबाट लुटिएका हुन्। हरेक घरबाट डेढ तोलाका दरले ती महिलाले सुन संकलन गरेर अहिले फरार भएको पीडितहरुले गुनासो गरेका छन्। नाम, ठेगाना नखुलेकी ती भारतीय महिलाले पुरुष घरमा नभएका परिवारका महिलालाई निसाना बनाएर सुन, चाँदी, तामा, काँसा, पित्तल लगेर फरार भएकी छन्।

पुरुष काम विशेषले बाहिर भएका महिलाहरुलाई निसाना बनाएर ती महिलाले बल्मीका करिब २० परिवारलाई ठगेको स्थानीय अशोक रोकायले बताएका छन्। ‘आफु काम विशेषले बाहिर भएको बेला मेरै घरका सदस्यलाई विभिन्न प्रलोभनमा पारेर डेढ तोला सुन, तामा, चाँदी, काँसाका कचौरा, लोटा लिएर फरार भएकी छन्।’

भारतीय मुलकी ती महिलाले सुरुमा पुराना भाडा लिएर नयाँ भाडा निःशुल्क रुपमा दिने कार्यबाट ठगीको योजना बनाएको बुझिएको छ। कुनै महिलाबाट सुरुमा दुई हजार नगद मागेर अर्कोदिन त्यो भन्दा बढी पैसा दिएर पनि ठगीको योजना बनाएको खुल्न आएको छ। यसैगरी एक तोला सुन दियो भने दुई तोला पाइने भन्दै ग्रामीण समुदायका महिलालाई ठगी गरेको स्थानीयको गुनासो छ।

प्रत्येक घरबाट गरी १५ देखि २० तोला सुन संकलन गरेर अहिले ती महिला फरार छन्। काखमा बच्चा च्यापेर चार पाँचदिन नियमित बल्मी क्षेत्रमा आइरहने ती महिलाले पुरुष घरमा नभएका महिलालाई छानी–छानी ठगी गरेको पाइएको हो। स्थानीयका सबै भाडावर्तन समेत लगेर अहिले ती महिलाको कुनै अत्तोपत्तो छैन्।दिनेशखबर

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय