अछाम / अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका ६ मा भिरबाट लडेर एक बालकको मृत्यु भएको छ ।
बिहिवार साेही ठाउँ तोलि घर भएका १८ बर्षिय किशोर महेन्द्र भण्डारीको मृत्यु भएको स्थानीय स्राेतले बताएका छन् ।
स्राेतका अनुसार दिउँसो बाख्रा चराउन गएको बेला किशोर नजिकैको भिरबाट लडेर मृत अवस्थामा भेटिएकाे स्राेतले जनाएको छ ।











