अछाम / अछाम जिल्लाको ढकारी गाउँपालिका–७ मा भिरबाट लडेर एक वृद्वकाे मृत्यु भएको छ ।
सल्लेरी भिरबाट लडेर मृत्यु हुनेमा साेहि ठाउँका ६२ वर्षीय चन्द्र थापा हरेकाे जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
उनी भिरबाट लडेर घाइते भएका थिए । घाइते थापाकाे उपचार लागि धनगढी ल्याउनेक्रममा बीच बाटाे डाेटीमा मृत्यु भएको अछाम प्रहरीले जनाएको छ ।











