युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला सिलगढी / डाेटीकाे दिपायल सिलगढी नगरपालिका वडा नम्बर ९ कलेना अबस्थित तेडी देवताकाे जात्रा सम्पन्न भएकाे छ ।

मंसिर ११ गते पूर्निमाका दिन विभिन्न पूजा सामाग्रीकाे पूजापाठ गरी सुरूभएकाे जात्रा आज १६ गते अर्थात् पञ्चमीका दिन गाेधुलीमा देवताद्वारा गाज नचाइ सम्पन्न भएकाे स्थानीय अगुवा ७० वर्षीय तेज बहादुर साँउदले बताएका छन् ।

चतुर्दशीकाे दिनदेखि तेडि देवताकाे पूजापाठ गर्दै आएपनि देवताद्वारा गाँज नचाइ कल्याण देवीकाे पूजापाठ गरेर पुनः फेरि गाज ( गाजेफडाे ) नचाइ पहिलेदेखि जात्रा सम्पन्न गर्दै आएकाे उनले बताएका छन् ।

तेडी देवतालाई परापूर्वकालमा एक जना स्थानीय व्यक्तिले भारतकाे कथ्युरबाट लिएर मन्दिर स्थापना गरेकाे हाे भन्ने जनविश्वास रहेकाे उनले बताए । तेडी देवताकाे पर्वकाे समयमा बसाइँसराइ गरेर जिल्ला बाहिर तथा विदेशिएका स्थानीय पनि पूजापाठमा अर्थात् पर्वमा सामेल हुने गरेकाे साउँदकाे भनाइ छ ।

तेडी देवताकाे पर्वमा पूजापाठ गर्दा घरपरिवार तथा आफूले चाहेकाे सबैकुरा पुरा गर्छ भन्ने जनविश्वास रहदै आएकाे स्थानीय श्रदालु भक्तजनहरूले बताएका छन् ।

तेडी देवताकाे जात्रा सुदुरपश्चिमकाे प्रसिद्ध धार्मिक तिर्थ स्थल शैलेश्वरी जात्राकाे ५ दिन पछि हुने गर्दछ । धार्मिक आध्यात्मिक जनविश्वासले परापूर्ववकाल देखि जात्रामा सहभागी हुँदै आएकाे वडा न ६ का श्रदालु राम धामीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय