युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली / कैलाली जिल्लाकाे धनगढीमा आफ्नै छोरीमाथि जबर्जस्ती करणीको प्रयास गरेकाे आराेपमा एक पूर्व प्रहरीका सईलाई प्रहरीले पक्राउ गरिएकाे छ ।

गत असाेज महिनामा अन्दाजी २२ वर्षीय छोरीले जिल्ला प्रहरी कार्यालय कैलालीमा धनगढीकै पन्त थरका अन्दाजी ५० वर्षीय पूर्वसई विरूद्व करणी प्रयास गरेको भन्दै उजुरी परेकाे थियाे ।
घटना असोज १३ गते रातिको भए पनि आफ्ना बुवाविरुद्ध छोरीले असोज १९ गते मात्र उजुरी दिएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार प्रहरीमा उजुरी परेसँगै त्यसपछि फरार रहेका पन्तलाई केही दिनअघि पक्राउ गरिएको जनाएको छ। उनीमाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

मुद्धा फेरबदल गरेर जबरजस्ती करणी उद्योगकाे सट्टा यौन दुव्र्यवहार मुद्दा चलाउने प्रयास भैरहेकाे छ । स्राेतका अनुसार घटनालाई हलुका बनाउन सरकारी वकिल र प्रहरीसँग मुद्दा मिलाउन लागिएको खुल्न आएकाे छ ।

काठमाडौंमा जागिर गरेर पढ्दै आएकी ती युवती घर आएका पन्तले करणी प्रयास गरेका खुल्न आएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय