कञ्चनपुर/ कञ्चनपुर जिल्लाको शुक्लाफाटा नगरपालिका –११ मा एक घरमा आगलागी भएको छ।
साेहि ठाउँ कलुवापुरका प्रकाश थापाको एक तले पक्कि घरमा आगलागी भएको कञ्चनपुर प्रहरीले जनाएको छ आगलागीबाट २० हजार बराबरको क्षती भएकाे छ ।
आगलागीबाट मानवीय तथा चौपायामा भने केही क्षती नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।











