युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कुनै पनि केटीलाई सुन्दर केटा मनपर्छ । तर त्यो भित्र पनि आनीबानी र उसले गर्ने व्यवहारले पनि धेरै फरक पार्छ ।सुरुका दिनमा राम्रो देखेर मन पराइहाले पनि आनीवानी थाहा पाएपछि सम्बन्धबाट टाढा रहेको  पाइन्छ । तर आज हामीले युवतीहरुलाई कस्ता गुण भएका केटाहरु मन पर्छ भन्ने बारेमा जानकारी दिन खोजिरहेका छौंँ ।

व्यक्तित्व हुनु पर्छ

सबैभन्दा पहिलो कुरा त सबैको आँखा तपाइँले लगाएको कपडामा जान्छ, त्यसैले पहिलो प्रभाव पार्नलाई कपडा र शरीर राम्रो हुनुपर्छ । यसैले केटीहरुलाई स्टाइलिस्ट र सफा कपडा लगाएको केटा धेरै मनपर्छन् ।

राम्रो स्वभाव हुनु पर्छ

केटीहरुलाई यस्ता केटा मन पर्छन् जसले महिलालाई सम्मान गर्छन् । यसरी नै तपाइँले आफ्नी प्रेमिकालाई सम्मान गर्नुपर्छ । जब तपाइँ कसैलाइृ माया गर्नु चाहानुहुन्छ भने उसको सम्मान गर्नु पर्छ । बिना सम्मानको माया हुन सक्दैन । आफ्नो भावना काबुमा राखेर उनको विचार सुन्नु पर्छ । कहिल्यै पनि उनको अपमान गर्नुहुँदैन । उनका बितेका कुरा गरेर न्यायाधिस बन्नु हुँदैन ।

रोमान्टिक हुनुपर्छ

रिलेसनशिपमा बस्नको लागि रोमान्टिक हुनु आवश्यक पर्छ । पार्टनर मुड बनाउनको लागि तपाइँ आकर्षक देखिनु पनि पर्छ । जब तपाइँ पार्टनरसँग भेट्नु हुन्छ तब उनको तारिफ गर्ने र घसम्ने योजना बनाउने गर्नुपर्छ । आफ्नो पार्टनरसँग हरपल हासेर आनन्द लिनु पर्छ । त्यस्तै मौका हेरेर विवाहको लागि प्रस्ताव राख्नुपर्छ ।

हासी मजाक गर्ने स्वभाव

जुन केटाको स्वभाव मजाक गर्ने हुन्छ, त्यस्ता केटाहरुलाई केटीहरुले धेरै मन पराउछन् । यस्ता केटाहरुमा सेन्स अफ ह्युमर हुन्छ । जोसँग स्कुल तथा कलेजका केटीहरु आकर्षित हुन्छन् । तर जागिरे केटीहरुमा पनि आकर्षित हुने गर्छन् । मजाक गर्ने केटासँग यदि कोही केटी घुम्न जान्छन् भने कहिल्यै पनि बोर मान्दैनन् र पटक पटक भेट्न चाहन्छन् ।

समझदार हुनु

केटीहरुलाई आत्मविश्वास भरपुर मात्रामा भएको केटा मन पर्छन् । जुन केटामा आत्मविश्वास धेरै हुन्छ त्यस्ता केटामा युवतीहरुले भरोसा राख्छन् । केटाको यहि विशेषताले नै केटीहरुलाई आकर्षित गर्न धेरै मद्दत मिल्छ । कुनै पनि सम्बन्ध निभाउन समझदारी आवश्यक हुन्छ ।

ख्याल राख्ने

सधै आफ्नो प्रेमिकाको कुरामा ध्यान दिनुपर्छ । उसको कुराको जवाफ दिनुपर्छ । यदि उसले गलत कुरा गरेमा ठिक ढंगले सम्झाउनु पर्छ । उनका साना साना कुरा सुन्नुपर्छ ।

हरेकपल साथमा हुनु

सानो सानो कुरामा आफुलाई जोड्नु हरेक केटीको आदत हुन्छ । सम्बन्धमा कुनै पनि दुख आएमा दुखमा साथ दिनुपर्छ । एक अर्कामा आफु भएको भरोसा दिलाउनु पर्छ ।

केटीहरुलाई मन पर्ने अग्ला केटा

केटीहरुलाई अग्लो केटा मन पर्ने सबैभन्दा प्रमुख कारण अंगालो मार्ने समयमा सहज महसुस हुनु हो । अग्ला केटाको लामो हातले केटीको सबैतीर कबर गर्न सक्छ । केटीलाई लाग्छ की लामो कद भएको केटाले शारीरिक सुरक्षा दिनलाई सक्षम हुन्छ । यसैकारण केटीहरु अग्लो केटामा बढि आकर्षित हुन्छन र प्रेमी पनि अग्लो नै चाहान्छन् ।नयाँ विश्वबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय