युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला

सिलगढी / डाेटीकाे केआईसिह गाउपालिकाका युवा समुहले देउसी भैली खेलेकाे रकमले स्थानियन एक विपन्न परिवारकाे घर निर्माण गरिदिएका छन् ।

उक्त गाउँपालिका वडा न ५ रानागाउँ सरस्वती टाेलकी ५० वर्षीया खिमा टमट्टाकाे घर गत वर्ष असोज महिनामा परेको अबिरल बर्षाका कारण भत्किएपछि विचल्लीमा परेकी खिमालाई सहजपार्न देउसी भैलीबाट संकलित रकम संगै युवाहरुले श्रमदान गरि आफुहरुले उनकाे घर निर्माण गरिदिएकाे यज्ञ पार्कीले बताएकाे छ ।

पार्कीले भने- हामीले घर निर्माण गर्न ५ दिन श्रमदान पनि गर्याै देउसी पनि खेल्याै घरकाे छाना छाउन अपुग भएकाे रकम वडा कार्यालयले सहयाेग पनि गरेपछि घर निर्माण भएकाे छ ।

उनका अनुसार उक्त वडाले छानाछाउन ९ हजार रूपैयाँ बराबरकाे जस्तापता सहयाेग गरेकाे हाे । घर भत्किएपछि एक वर्षदेखि छिमेकीकाे गाेठमा बस्दै आएकी खिमा भन्छिन् ” कुनै नेता कार्यकर्ता र जनप्रतिनिधिले फर्कि हेरेनन्, गाउँका युवाहरूले यस वर्ष मेरै लागि देउसी भैलाे खेलेर घर निर्माण गरे । आफ्नाे घरमा बस्न पाउने भएकाे छु, खुशी लागेकाे छ ।”

वडा अध्यक्ष दुर्गा रावलका अनुसार हाललाई बस्नलाई बनाएपनि घर निर्माणकाे लागि ईलाका प्रहरी कार्यालय वायलबाट प्रहरी मुचुल्का उठाएर सम्बन्धित निकायमा पेश गरिसकेको जानकारी दिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय