युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

शुशिला पन्त डोटी / कञ्चनपुरका पाँच युवाले पाँच दिन सम्म १६ बर्षिया दलित बालिकालाई बन्धक बनाई बलात्कार गरेको घटना, अछाममा अन्तजातिय प्रेम सम्बन्धका कारण दलित युवक माथी कुटपिट, अमानविय व्यवहार धनुषामा १७ बर्षिया दलित बालिका माथि भएको सामुहिक बलात्कारको घटनाको विरोध गर्दै दलित महिला संघ (फेडो) डोटीले विरोध गरेको छ ।

आज विहिबार उक्त संस्थाले विज्ञप्ती जारी गर्दै अछाममा भाद्र १२ गतेके घटना, कन्चनपुरको भाद्र १६ गतेको घटना र धनुषाको भाद्र १७ गतेको घटनाको विरोध गर्दै दोषीहरुलाई कार्वाहीको माग सहित विज्ञप्ती जारी गरेको छ ।

संस्थाका जिल्ला परियोजना संयोजक योगोश बहादुर मल्ल र फेडो डोटी की कार्यवहाक अध्यक्ष लक्ष्मी बादी द्धारा संयुक्त हस्ताक्षरित विज्ञप्तीमा भनीएको छ । यस्ता कुर, अमानविय र मानवता विरोधी जघन्य अपराधहरु घटाई समाजमा अपराधिक कृयाकलापहरुमा गर्ने अपराधीहरुलाई कानून बमोजिम कडा भन्दा कडा कारवाही गर्न प्रदेश सरकार र संघिय सरकार संग जोडदार माग गर्नुका साथै यस्ता किसिमका अमाविय घृणितकार्यहरु प्रति संघको घोर भत्सना गर्दै खेद प्रकट गर्दछौ ।

अछाम घटनामा लामो समय देखी गैर दलित समुदायकी किसोरी र दलित परिवारको पुरुष विच प्रेम सम्बन्ध रहेकोमा सोहि विषयमा दुबै प्रेमीलाई गैरदलित समुदायका मानिसहरुले संगै बसेको देख्दा पुरुष माथी कुटपिट गर्नुको साथै कपाल काटेको थियो । सो घटना सहन नसकि किसोरी घटनाको केहि दिन पछि आत्महत्या गरेकी थिईन् भने घाईते पुरुष घरभन्दा बाहिर निस्कन नसक्ने अबस्थामा रहेका छन् । त्यस्तै कन्चनपुरको घटनामा दलित बालिकालाई झुक्याई ५ दिन सम्म बन्धक बनाई ५ जनाले मिलि बलात्कार गरेको थियो भने धनुसामा १७ वर्षिया दलित बालिका माथी साुमहक बलात्कार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय