कैलाली / कैलालीकाे धनगढी ‘छ लेन सडक’ खण्डमा तारजाली तोड्ने गाडीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
साेमबार जिल्लाकाे धनगढी उपमहानगरपालिका राजपुर चोक नजिक सडकको मिडियममा लगाएको तारजाली प्रदेश– ३– ०१०२४ च ४६३९ नम्बरको गाडीले ताेडेपछि प्रहरीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।
घटनाबारे अनुसन्धान भैरहकाे प्रहरी स्राेतले जनाएकाे छ ।











