युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कार्त्तिक २७ डोटी
बडीकेदार गाउँपालिका स्तरीय प्रथम बडीकेदार पृमियर लिग टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि रेडियो बडीकेदारले हात पारेको छ ।
बडीकेदार गाउँपालिका वडा नम्बर ५ ले कुन्थलामा आयोजना गरेको प्रतियोगितामा जनजागरण युवा क्लब घागललाई पराजित गर्दै रेडियो बडीकेदारको टिम प्रथम भएसङै नगर रु ३५ हजार मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गरेको हो ।
आइतबार भएको फाइनल खेलमा जनजागरण युवा क्लब ३ घागललाई ७४ रनको टार्गेट दिएकोमा ४ विकेटले पराजित गर्दै ८ ओभर ३ बलमा गेम समाप्त भए सँगै रेडियोको टिमले उपाधि हासिल गरेको सामुदायिक रेडियो बडीकेदारका स्टेशनम्यानेजर चक्र मल्लले बताए ।
।१५ ओभरमा अलाउन हुँदै ७४को टार्गेट लिएको युवा क्लब द्धितृय भए सँगै रु १५ हजार नगद सहित ट्रफि र प्रमाण पत्र पाएको छ । त्यस्तै उत्कृष्ट खेल प्रदर्शन गर्दै रनुकाडा युवा क्लब र अत्तरकाडा युवा क्लब सान्त्वना भएसङै समान नगद ५।५ हजार प्रमाण पत्र पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ ।
बिहीबार देखि सुरु भएको गाउँपालिका स्तरीय प्रथम बडीकेदार पृमियर लिग टी ट्वान्ट क्रिकेट प्रतियोगिताको फाइनल खेलमा म्याच अफ द म्यान धन बहादुर बोहरा, म्यान अफ द सिरिज नरेन साउँद, सेमिफाइनलमा वेस्ट बलर दीपक बम, फाईनलमा वेस्ट बलर नवीन चन्द उत्कृष्ट बलर प्रेम धर्ती काकु घोषित भएका थिए ।
विजयी तथा अन्य खेलाडीलाई वडा नम्बर ५ का वडा अध्यक्ष पदम सिंह बोहरा, वडा सदस्यहरूले पुरस्कार, ट्रफी प्रमाण पत्र वितरण गरेका थिए । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय