युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

माेहन सिं ठकुल्ला
सिलगढी,
डाेटीमा आयाेजित ‘लक्ष्मीकाे नजर कसलाई ? भाग्यशाली प्रथम उपहार शारांस भट्टकाे भाग्यमा पर्न सफल भएकाे छ ।

डाेटी उद्योग वाणिज्य संघले २०८० सालकाे बडा दशै , शुभ दिपावली तथा छठ पर्वकाे उपलक्ष्यमा आयाेजना गरेकाे  ‘लक्ष्मीकाे नजर कसलाई ? चिठ्ठा कार्यक्रम अन्तर्गत दिपायल सिलगढी नगरपालिका  वडा न ५ पुन्नाका ३ वर्षीय शारांस भट्टले प्राप्त गरेका हुन् । शारांस दिपायल भट्ट सुज सेन्टर पिपल्ला बजार दिपायलका व्यापारी यज्ञ भट्टका छाेरा हुन ।

उनले भाग्यशाली कुपन नम्बर ४७४ प्राप्त गरी बजाज कम्पनीकाे ‘पल्सर’ माेटरसाइकल प्रथम उपहारस्वरूप हात पार्न सफल भएका छन् ।

त्यस्तै १३५४ कुपन प्राप्त गरी ‘सामसुङ ग्यालक्सी ए जिराे फाेर एस ‘ काे माेवाइल द्वितीय उपहार स्वरूप शिखर नगरपालिका १० का बिक्रम नाथकाे भाग्यमा परेकाे छ । त्यसैगरी कुपन न ३१६ प्राप्त गरी शिखर नगरपालिका मुडेगाउँका ऋषिराज जाेशीले नगद रू १० हजार उपहार प्राप्त गरेका छन् ।

सन्त्वना पुरस्कारमा गाग्रीबाट दश पटक कुपन नम्बर तान्दा दिपायल सिलगढी नगरपालिका अनुज सिं ठकुरी, वडा न ३ कि सुनिता सिं तिरूवा, वडा न ४ का बैस्नवी भुर्जी , वडा न ३ का धन बहादुर बादी, साेहि ठाउँका पदम देउवा, वडा न ५ का कृष्ण भण्डारी, साेहि ठाउँका दिनेश भण्डारी, वडा न ४ का सागर जाेशी, पूर्वीचाैकी गाउँपालिका ४ का इसान खड्का र बाेगटान फुड्सिल ५ धिर्कामाण्डाैका तेज सम्राट बाेहरा लगायत का १० जना व्यक्तिले सन्त्वना सुपहार २ हजार ५ सय रूपैयाँ प्राप्त गरेका छन् ।

उक्त उपहार कार्यक्रममा दशै र तिहारकाे लक्ष्मी पुजाकाे दिन अवधिभर जम्मा १ हजार ५ सय कुपन मध्य जम्मा १ हजार ४ सय ७५ कुपन बाँडिएको आयाेजक समितिले जानकारी दिएकाे छ ।

तिहारलाई लक्ष्यित गर्दै बजारीय क्षेत्रमा थप चहलपहल र व्यापार व्यवसाय बढाउने उदेश्यले उक्त कार्यक्रमकाे आयाेजना गरिएकाे डाेटी उद्योग वाणिज्य संघ परिवारले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय