युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

गणेश मौनी
कार्त्तिक २५ डोटी
डोटीमा देउसी, भैलोलगायत सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाको शान्ति सुरक्षालाई ध्यानमा राख्दै तिहारको समयमा देउसी, भैलोलगायत सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम राति ९ बजे सम्म मात्र खेल्न पाइने डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताएका छन् ।
प्रजिअ अर्यालले शुक्रवार एक सूचना जारी गदै चाडपर्व लाई सुरक्षित शान्तिपूर्ण एवं उल्लासमय वातावरणमा मनाउने परिस्थितिको लागि चाडपर्वको नाममा हुनसक्ने अवान्छिक कार्यहरूको नियन्त्रणमा सहयोग पुर्‍याउनु सबैको जिम्मेवारी भएकोले कानुन विपरीत शान्ति सुरक्षामा असर पुग्ने कार्य नगर्न आग्रह गरेका छन् ।
चाडपर्व मनाउने क्रममा पटाका, भुइँचम्पा, आतिशवाजी लगायतका प्रज्वलनशील पदार्थ प्रयोग, बिक्री, वितरण, ओसारपसारे कार्य गर्न गराउन नर्पाइने, मादक पदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला, र झैँ झगडा गरी शान्ति सुरक्षा लाई असर गर्ने गतिबिधी गर्न गराउन नपाइने, जुवा तास, लङ्गुर बुर्जा जस्ता रुपियाँको हारजित हुने कानुन बिवरितका खेल खेल्ने वा खेलाउने कार्य गर्न नपाइने, सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राख्न र विभिन्न बहानामा यात्रुहरूसँग बढी रकम असुल गर्न नपाइने, बजारमा माल बस्तुहरूको कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी गर्ने, तथा उपभोक्ता हकहित विवरितका कार्य गर्न गराउन नपाइने जारी सूचनामा उल्लेख गरिएको छ ।
यदि कसैले त्यस्ता कार्य गरेको पाइएमा कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने समेत प्रजिअ अर्यालले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय