युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

माेहन सिं ठकुल्ला
सिलगढी, सर्वोच्च अदालतले एक विज्ञप्ति जारी गरेकाे छ ।

हिजाे (बुधबार ) बसेकाे सर्वाेच्च अदालतको पूर्ण बैठकबाट जाजरकोट र रूकुम पश्चिमका भुकम्प पिडितलाई सहयाेग गर्ने निर्णय गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

अदालतका उच्चपदस्थ र तल्लो पदस्थका पदाधिकारीबाट १देखि ७ दिन बराबरकाे तलब स्विच्छिक रूपमा कट्टा गरि भुकम्प पिडितलाई उपलब्ध गराउने निर्णय गरिएकाे छ ।

सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले विज्ञप्तिमा हस्ताक्षर गरे अनुसार सहयाेगार्थ स्वरूप सम्माननीय प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको ७ (सात) दिन, उच्च अदालतका न्यायाधीशहरूको ५ (पाँच) दिन र जिल्ला अदालतका न्यायाधीशको ३ (तीन) दिन तथा राजपत्रांकित विशिष्ट र प्रथम श्रेणीका अधिकृतहरूको ३ (तीन) दिन, अन्य अधिकृतस्तरका कर्मचारीको २ दिन र सहायकस्तरका कर्मचारीहरूको १ दिन बराबरको तलव स्वेच्छिक रूपमा उपलब्ध गराउने निर्णय गरेकाे जानकारी दिएकाे छ ।

उक्त भुकम्प पिडितका लागि उठाएकाे रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेकाे उक्त विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

जाजरकोटकाे रामीडाँडा केन्द्रविन्दु बनाइ कार्तिक १७ गते राति जाजरकोट र रूकुम पश्चिममा ६.४ म्याग्रिच्युडकाे भुकम्प गएकाे थियाे । त्यस क्षेत्रमा अहिलेसम्म पनि स-साना कम्पनहरू गैरहेकाले त्यहाँका बासिन्दाहरूमा त्रास र पीडा झन थपिदै गएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय