युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डडेल्धुरा / डडेल्धुरामा प्रहरीले एक व्यापारीलाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा डडेल्धुरा बजार महाकाली ट्रेडर्सका सञ्चालक तीर्थ भण्डारी रहेकाे जिल्ला प्रहरीले कार्यालय डडेल्धुराले जनाएकाे छ ।

भण्डारीलाई अमरगढी नगरपालिका प्रमुख डिल्लीराज जोशीलाई बजारमा डोजर चलाएकाे भन्दै पेट्रोल छर्किएर आगो लगाउने धम्की दिएकाे आराेपमा मंगलबार बिहान नियन्त्रणमा लिएकाे हाे ।

नगर प्रमुख जाेशी अहिले डडेल्धुरा बजारलाई ‘सुन्दर सहर’ निर्माण गर्न बजार क्षेत्रकाे राेड स्तर उन्नतिकाे लागि लागि परेका छन् । राेडमा अवैध रूपमा बनेका भाैतिक संरचना हटाउने र नम्बरी जग्गामा बनेका घरहरूकाे क्षतिपूर्ति बेहोरेर बसाइ व्यवस्थापन गरि उक्त कार्य अगाडि बढाइने साेमबार सुप अनलाइनलाई जानकारी दिएका थिए ।

सडक चाैडा बनाउन नगर प्रमुख जाेशीले बीच बजारकाे चाेकमा रहेकाे आफ्नो घर र पसलमा समेत डाेजर लगाएकाे बताएका थिए ।

सुन्दर सहर निर्माणकाे लागि आफ्नै घर राेड क्षेत्रमा पर्न गएकाले भत्काउनु परेकाे बताए । हिजाे मात्रै हामीसँग फाेनमार्फत जाेशीले स्थानीयकाे भरपुर मात्रामा साथ पाएकाे बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय