युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली / जिल्ला अदालत कैलालीकाे चाेरी काण्डले फेरि अर्काे माेड लिएपछि प्रहरीलाई चाेर पत्ता लगाउन सकस भएकाे छ ।

आइतवार राति पेस्तोल र गोली चोरी भएको विषय बल्ल सार्वजनिक भएको कैलाली प्रहरीले जनाएकाे छ ।

याे भन्दा पहिले मोबाइल चोरी भएको घटना मात्रै बाहिरीए पनि उक्त दिन अदालतबाट पेस्तोल र गोलीसहित चोरी भएको प्रहरीले घटना आज सार्वजनिक गरेकाे छ ।

घटना भने याे आइतबार रातिकाे १० बजेतिरकाे हाे । उक्त दिन अगाडि गेटमा सुरक्षाकर्मी डिउटिमा भएपनि चाेर अदालतको पछाडिबाट घुसेर चाेरी गरेकाे घटाना बाहिएकाे थियाे ।

उक्त दिन अभिलेख शाखाको ग्रिल फोडेर भित्र पसेका चोरले मुद्दाका मिसिलका साथमा रहेका पाँच थान मोबाइल, एक थान कटुवा पेस्तोल र चारवटा गोली समेत चोरी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।

प्रहरीका अनुसार चाेरले पहिलेदेखि नै कुन मिसिल कहाँ छ, मुद्दा फाँट कहाँ छ? भन्ने जानकारी राखेर भित्र घुसेकाे हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे प्रहरीलाई बिहान मात्र थाहा हुँदा चाेर पत्ता लगाउन सकस बनेकाे छ ।

चाेरीमा संलग्नकाे खाेजिकार्य भैरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय