युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

रूपन्देही / सामाजिक संजालमा अनैतिक हर्कत गरेपछि नेकपा माओवादी केन्द्रले शान्ति बराललाई कार्वाही गरेकाे छ ।

पार्टीकाे अनुशासन भन्दा बाहिर गएर आफ्नो विचार व्यवहार प्रस्तुत गर्ने छुट कसैलाई पनि नभएको भन्दै रूपन्देही सैनामैना नगर कमिटीकाे सदस्य पदमा रहेकी शान्ती बराललाई पार्टीले साधारण सदस्य नरहने गरि निस्कासन गरेकाे एक विज्ञप्तिमार्फत् जानकारी दिएकाे छ।

सांगठनिक जिम्मेवारी पार्टीमा हुनुपर्ने सामाजिक / सांस्कृतिक अनुशासन तथा आम नेपाली सामाजिक सांस्कृतिक व्यवहारका विरुद्ध गई सामाजिक सञ्जालमा अश्लील हर्कत गरेकाे
भन्दै पार्टीबाट निष्कासन गरेकाे जनाएकाे छ । ।

टिकटक लाइभमा गोप्य अंग देखाएर विकृतिपूर्ण क्रियाकलाप गरेर भाइरल बनेकी बराललाई माओवादीले साधारण सदस्यबाट समेत हटाएको उल्लेख गरिएकाे छ ।

पार्टीका नेताहरूसँगै सेल्फी खिच्ने, विभिन्न व्यक्तिसँग जोडेर टिकटक बनाउने र चर्चामा आउने बराल यसअघि पनि पटक पटक विवादमा मुछिदै आएकी थिइन् ।

पछिल्लाे समयमा टिकटक जस्ता सामाजिक सञ्जालमा यस्ता विकृतिपूर्ण हर्कतहरू हुँदै जाँदा केही दिन अगाडि गृहमन्त्रालयले एक विज्ञप्ति जारी गरेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय