
जाजरकोट / गए राती ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रविन्दु भएर ६.४ म्यािग्निच्युडकाे भुकम्पमा परेर एक उपमेयरकाे मृत्यु भएकाे छ ।
शुक्रबार राती गएकाे भुकम्पमा परि मृत्युु हुनेमा जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह रहेकी छन् ।
उपमेयरसहित जाजरकोटमा हालसम्म २० जनाभन्दा बढीले भुकम्पमा परि ज्यान गुमाइसकेका छन् ।