सुर्खेत / शुक्रबार राती गएकाे भुकम्पकाे केन्द्र विन्दु जाजरकाेट बताईएकाे छ ।
स्थानिय पत्रकार तथा संचार माध्यमले भुकम्पबाट ठुलाे क्षेती भएकाे बताए पनि एकिन हुन सकेकाे छैन । पत्रकार अनुसार केही घरहरु भत्किएका छन् भने धेरै घरहरुमा चिरा परेका छन् । स्थानियहरु त्रसित भएर अहिले घरबाहिर बसि रहेका छन् ।
स्थानिय प्रहरी प्रशासन घटनाका बारे थप अध्ययन गरि रहेकाे पुर्ण विवरण नआएकाे स्थानिय संचारले जनाएकाे छ ।