
कञ्चनपुर/ कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका–१ मा ईक जना पुरूष मृत फेला परेका छन् । मृत फेला पर्नेमा साेहिँ ठाउँ गणेशपुर बस्ने ५५ वर्षीय प्रेमसिंह ऐर मृत फेला परेकाे कञ्चनपुर प्रहरीले जानाएकाे छ ।
ऐर आज (शुक्रबार) आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ