युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली / कैलाली र कञ्चनपुरमा प्रहरीले १४ लाखभन्दा बढीकाे सामान बरामद गरेकाे छ ।

दुबै जिल्लाका विभिन्न स्थानबाट भारतबाट अवैध रुपमा नेपाल भित्र्याइ रहेकाे अवस्थामा प्रहरीले सामान बरामद गरेकाे हाे । भन्सार छली गरेर ल्याइएको १४ लाख २९ हजार रुपैयाँ बराबरको सामान बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोके बजारबाट
प्रहरीले ७६ हजारको लेडिज सुट, जेन्स कुर्ता सुरुवाल, लेडिज उनी स्वीटर बरामद गरेकाे छ ।

यस्तै भीमदत्त नगरपालिका–४ बाट बसन्त जोशीले संचालन गरेको महाकाली एग्रोभेट पसलबाट अबैध रुपमा भन्सार छली ल्याएका अन्दाजी पाँच लाख ५० हजारको मल लगायतका सामान बरामद गरिएको प्रहरी स्राेतले जनाएकाे छ ।

त्यसैगरी दोधाराचाँदनी नगरपालिका–१ को बयल बन्द नजिकबाट भन्सार छली गरि अवैध रुपमा भारततर्फ पठाउने उद्देश्यले लुकाइएको छ लाख ७४ हजारको सामान पनि बरामद गरिएको छ।

भारतको बनबास घर भएका ३८ वर्षीय दिपक जोशीले
सय पेटी लाईटर र ६० किलो ओखर अवैध रूपमा भित्र्याएकाे सामान बरामद गरिएको छ ।

यस्तै कैलाली प्रहरी स्राेतका अनुसार जिल्लाकाे धनगढी उपमहानगरपालिका–१० को सिमलघाटबाट ७६ हजारको लेडिज सुट, उनी स्वीटर, प्लाष्टिक माला, वडा नम्बर २ को भन्सार रोड नजिकबाट ४० हजारको चिनी, चप्पल, पित्तलको दियो, घण्टी, सप्तरंगी टिका लगायतका सामान बरामद गरेकाे जानकारी दिएकाे छ ।

त्यस्तै भजनी नगरपालिका–५ को लखरैयाबाट १२ हजार बराबरको पोटास गरि एक लाख २८ हजारको अवैध सामान बरामद गरिएकाे जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय