
कैलाली / कैलालीमा एक वडा अध्यक्षकाे माेटरसाइकल चाेरी भएकाे छ ।
जिल्लाकाे कैलारी गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष वसन्त चौधरीको गएराती चाेरी भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।
अध्यक्षकाे सुदूरपश्चिम प्रदेश ०१००९ प ९३२३ नम्बरको
अपाची मोटरसाइकल गोठमा राखिएको बेला चोरी भएको हो ।