युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

माेहन सिं ठकुल्ला
सिलगढी,
जाेरायल गाउँपालिका १ गैरामा ट्याक्टर दुर्घटनामा परि एक जनाकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा कैलालीकाे गाैरीगंगा नगरपालिका ७ का १८ वर्षीय शालीन राना मास्के मगर रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।

प्रहरी नायक निरीक्षक निशान्त श्रिवात्सवकाअनुसार जाेरायल ढाेरडी देखि खडेला मजदुर बाेकेर जाँदै गरेकाे सु.प. प्र ०१००२ त ६७२३ नम्बरकाे ट्याक्टर दुर्घटनामा परेकाे हाे । उक्त ट्याक्टरमा चालकसहित २५ जना सवार यात्रु रहेकाे प्रहरी अनुसन्धानबाट खुलेकाे छ ।

ट्याक्टर दुर्घटनामा परि जम्मा १९ जना घाइते भएका छन् भन्ने १९ जना मध्यय चार जनाकाे अबस्थामा अलि गम्भीर रहेकाे प्रहरीले जानकारी दिएकाे छ । १५ जनाकाे अबस्था सामान्य रहेकाे छ । त्यस्तै गम्भीर घाइते भएकाहरूलाई धनगढी र डडेल्धुरा अस्पताल लगिएकाे छ भने सामान्य घाइतेहरूलाई स्थानीय स्वास्थ्य क्षेत्रमा उपचार भैरहेको छ । घाइतेहरूकाे पहिचान खुल्न बाँकी रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

दुर्घटना आज बुधबार सवा ८ बजेकाे समयमा भएकाे थियाे । उक्त ट्याक्टर चालक भने प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय