बाजुरा / बाजुराकाे जगन्नाथ गाउँपालिका–४ बेर्माका एक बालक कर्णाली नदिमा डुबेर बेपत्ता भएका छन् ।
मंगलबार दिउँसोकाे समयमा साेहिँ ठाउका मनलाल भण्डारीका १३ वर्षीय छोरा सुबिन्द्र भण्डारीकाे कर्णाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।
नदिमा डुबेर बेपत्ता भएका सुविन्द्रकाे खाेजीकार्य भैरहेकाे प्रहरीले जनाएकाे छ ।