
कञ्चनपुर/ कञ्चनपुरबाट जुवाडे पक्राउ परेका छन् ।
मंगलबार बेलौरी नगरपालिका–७ फगतपुरस्थित एक नास्ता पसलबाट बिहान जुवाखालबाटै पक्राउ गरिएकाे हाे ।
जुवातास खेलिरहेको अवस्थामा पसल सञ्चालकसहित ७ जना जुवाडे पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।
पक्राउ परेका ८ जनाबाट नगद ११ हजार ५ सय ८० रूपैयाँ र एक बुक तास बरामद गरिएकाे छ ।