
कञ्चनपुुर / कञ्चनपुरकाे पुनर्वास नगरपालिका–११ शान्ती टोलकमा लागुऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन्।
साेहि ठाउँका ४७ वर्षीय ऋषि राम कँडेललाई ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्रामसहित पक्राउ गरिएकाे कञ्चनपुर प्रहरीले जनाएकाे छ ।
उनलाई प्रहरीले सोमबार दिउँसो विशेष सूचनाको आधारमा पक्राउ गरिएकाे हाे ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।