
कैलाली / कैलालीमा एक युवतीकाे शव फेला परेकाे छन्।
शव फेला पर्नेमा सुर्खेत पञ्चपुरी नगरपालिका–१० नासीकी
२१ बर्षिय रिता कुमारी धमला रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।
उनकाे शव आइतबार लम्कीचुहा नगरपालिका–३ छतिवन सामुदायिक वनको अगाडि कर्णाली नदीमा फेला परेकाे प्रहरीले जनाएकाे छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।