युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डडेल्धुरा / नेकपा (माओवादी) केन्द्र सुदूरपश्चिम प्रदेश समितिको जनतासँग माओवादी विशेष रुपान्तरण तीन महिने अभियानको आवधिक समिक्षा बैठक डडेल्धुरामा सुरु भएको छ।

माओवादी केन्द्रका स्थाइ समिती सदस्य खगराज भट्ट्डको अध्यक्षता र माओवादी केन्द्रका केन्द्रिय उप-महासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको प्रमुख आतिथ्यतामा डेल्धुराको अजयमेरु गाउँपालिकामा बैठक सुरु भएको उक्त पार्टीका सुदुरपश्चिम प्रदेश सहसचिब केशबनाथ योगीले बताए ।

दुई दिन सम्म चल्ने उक्त बैककमा माओवादी केन्द्रका केन्द्रिय सदस्य,प्रदेश पदाधिकारी,जिल्ला संयोजकरसचीवहरु केन्द्रिय सल्लाहकार परिषद सदस्यहरु,केन्द्रिय आयोग सदस्यहरु तथा जेष्ठ कम्युनिस्ट मंचका सदस्यहरु सहित १५० जना नेताहरुको सहभागीता रहेको योगीले बताएका छन् ।

सरकारले लिएको सुशासन,समृद्धि र सामाजिक न्याय प्रदान गर्ने उदेश्य सहित यस अघि २०८० श्रावण २१ गते देखि बसेको माओवादी केन्द्रको केन्द्रिय समितिले तीन महिने पार्टी रुपान्तरण अभियान संचालन गर्ने निर्णय गरेको थियो । उक्त बैठकले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सन्चालन गर्ने निर्णय गर्दै भदौ १६ देखि अभियान सुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय