युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी / डोटीको केआईसिंह गाउँपालिका वडा नं. ४ वायलमा माैलीक परम्परा अनुसार यस बर्ष काे बडादशैलाई बिदाई गरिएकाे छ ।

प्रत्येक वर्षको घटस्थापना देखि वायलमा रहेको दुर्गा देवी मन्दिरमा नौ दिनको नवरात्री र पूर्णिमा सम्म वेलुका स्थानीय बाजागाजा सहित नौमती बाजा बजाउने परम्परागत चलन रहेको छ । नवरात्रकाे महाअष्टमीका दिन उक्त मन्दिरमा सयाैकाे संख्यामा बोका र राङ्गाकाे बलिदिन्छन्छ भने काेजाग्रत पुर्णीमाका दिन राँगा बली सहित दशै सम्पन्न हुने गरेकाे स्थानिय युवा साेपी भट्टले बताए ।

आ-आफ्नो मनोकामना पूर्णहोस भनेर भक्कल गरिएका पशुवली महाअष्टमीका दिन बली दिने परम्परा रहेकाे भएपनि काेजाग्रत पुर्णिमाका दिन सार्वजनिक रुपमा पशुबलीका रुपमा राँगाकाे बली दिईन्छ ।

वायल क्षेत्रमा रहेका भाडागाँउ, कारीगाँउ र तोलागाँउबाट स्थानिय बाजागाजा सहित परम्परागत नाच चौलो अर्थात खुकुरी तरबार लाठी आदिकाे प्रयाेगमा नाच्दै खेल्दै लामबध्द रुपमा स्थानियहरु निस्कन्छन् । बाजाका धुनमा विभिन्न प्रकारले पाैराणिक परम्परा अनुसार अनेक प्रकारका नृत्य संगै सबै गाउँबाट निस्केकाे चाैलाे एकठाउमा मिले धामीगाउँ र कारीगाउँको बाजागाजा सहित देउरो निकाल्ने गरिन्छ । देउराे मेल भएसंगै बलीका लागि तयार पारिएकाे राङ्गाेलाई दाैडाउने कार्य हुन्छ ।

यसप्रकार अनेककिडा संगै विभिन्न गाउवाट निस्केका चौलो सहित भौगौतिको सेरो, गाउँपालिकाकाे कार्यालय, लसकर हुँदै चौलो नाँच दुर्गा देवी मन्दिर सम्म पुगेपछि बलीका लागि तयार पारिएकाे राँगालाई ब्राम्हणले संकल्प गर्न लगायर राँगाकाे घाटिमा लगाईएकाे डोरीकाटेर छाडेपछि राँगाकाे बलि दिने आफ्नै परम्परा रहेकाे स्थानिय साेपि भट्टले बताए ।

डाेटीक्षेत्रकाे वायलमा प्रशिध्द दुत्तेमेला पनि यसै गरि मनाईने स्थानिय डबल बाेगटीले बताए । दुत्तेमेला भाईटिकाका दिन लाग्ने गरेकाे  बाेगटी बताउन्छन् । “वायलकी दुत्ते , तिखा कि भुवा, देउगाडाकी जात, फण्डीकी गमरा” भन्ने उखान उक्त क्षेत्रमा प्रशिध्द रहेकाे साेपि भट्टले बताए ।

दशैमेलाका अबसरमा शुक्रबार राती उक्त क्षेत्रमा सुदुरपश्चिमकाे माैलिक संस्कृति देउडा खेल भएकाे थियाे भने उक्त खेलमा कलाकार तुलसी थापा को टिम र स्थानीय कलाकार जयाराम वड बिच रातभरी घम्सा घम्सी चलेकाे थियाे । आज सम्पन्न मेलामा ४ बटा राँगा काटिएकाे स्थानिय लालु भट्टले बताए ।

(यस भन्दा पहिले दुत्ते मेलासंंगै दशैलाई विदाई शिर्षकमा समाचार प्रकाशन गर्दा त्रुटि भएकाेले पाठकहरुमा पर्ने गएकाे असर प्रति क्षेमायाचना गर्दै उक्त त्रुटी सच्चाईएकाे छ । सम्पादक)

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय