युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली / विदाका दिन सरकारी सवारी साधन अनुमति विना संचालन भएमा विभिन्न समूहले नियन्त्रणमा लिई प्रहरीलाई बुझाउने नाैलाे घटना हाेईन तर कैलालीमा एक युवाले एक्लै एक सरकारी माेटरसाइकल नियन्त्रणमा लिएकाे छन् ।

जिल्लाकाे अत्तरियाबाट सार्वजनिक बिदाको दिन अनुमति बिना चलाइएको सरकारी मोटरसाइकल स्थानीय युवा भुवन भट्टले नियन्त्रणमा लिएका हुन् ।

सुदूरपश्चिम प्रदेश ०१००१ ब २०८६ नम्बरको उक्त मोटरसाइकल नियन्त्रणमा लिएर ट्राफिक प्रहरी कार्यालय अत्तरियालाई बुझाएपछि प्रहरीले माेटरसाइकल चेकजाँच गर्दा बिना अनुमति सार्वजनिक विदाकाे दिन गुडाएकाेले नियन्त्रणमा लिएकाे थियाे ।

उक्त माेटरसाइकल सहरी विकास तथा भवन निर्माण कार्यालयका सव–इन्जिनियर उपेन्द्र महतराले गुडाएका थिए । मोटरसाइकल अहिले सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा राखिएको प्रहरीले जनाएकाे छ ।

महतराकाे साथमा गुडाइरहेकाे गाडिकाे कुनै पनि कागजात नभेटिएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय