युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बझाङ / इजरायल प्यालेस्टाइन हमास समूहकाे आक्रमणमा परि मृत्युु भएका बझाङ जयपृथ्वी नगरपालिका-११ का गणेश कुमार नेपालीको आज (शुक्रबार ) दाहसंस्कार गरिएको छ ।

गणेशकाे हमास समूहकाे आक्रमणमा परी अक्टोबर ७ तारिखमा मृत्यु भएता पनि शव नेपाल ल्याउन विविध कारणले ढिलाइ भएकाे थियाे । उक्त प्यालेस्टाइन हमास विद्रोहीको आक्रमणमा परी ज्यान गुमाउन पुगेका गणेशको शव आज करिव दिउँसो १ बजे बझाङ पुर्‍याएकाे थियाे ।

पुलिसले घरमा शवलाई आफ्न्तकाे जिम्मा लगाए लगत्तै भोपुरस्थित सेती नदी किनारमा दाहसंस्कार गरिएको पारिवारिक स्राेतले जनाएकाे छ ।

बुवा धनलाल नेपाली र आमा लक्ष्मी आउजीकाे काेखबाट गणेशले २०५५ सालमा जन्म लिएका हुन् । उनका चार दिदी, एक दाजु र दुई भाइ रहेकाे परिवारले जनाएकाे छ । गणेश कलेजमा छात्रवृत्ति बाटै अध्ययन गरिरहेका थिए । अन्तिम आठौं सेमेस्टरको इर्न्टनसिप गर्न उनी गत भदौ महिनामा इजरायल पुगेका थिए ।

इजरायल गएको एक महिना नबित्दै गणेशसहित १० जना नेपाली ज्यान गुमाउन पुगे । तर कञ्चनपुरका विपिन जोशी अझै सम्पर्क विहीन रहेका छन् ।

यीनिहरू सबै विद्यार्थी सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर बहुमुखी क्याम्पसको कृषि संकायतर्फ स्नातक तह अन्तिम वर्षमा अध्ययनरत ४९ जना ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इर्न्टनसिपकाे लागि इजरायल पुगेका थिए । तर पढ्ने सपना सबै तुहिएर उनीहरू दश जनाले इजरायल प्यालेस्टाइन हमास आक्रमणकारीकाे आक्रमणमा परि दुर्भाग्यवश इजरायलकै माटाेमा ज्यान गुमाउनु पर्याे ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय