
टिकापुर / कैलालीमा माेटरसाइकल दुर्घटनामा परि एक युवककाे मृत्युु भएकाे छ । मृत्यु हुनेमा जिल्लाकाे टीकापुर नगरपालिका–१ का २७ वर्षीय ग्रिष्म तिमिल्सिना रहेकाे प्रहरीले जनाएको छ।
टिकापुर बसपार्कमा प्रदेश ३०२००९ प१०६० नम्बरको माेटरसाइकल दुर्घटना परि गम्भीर घाइते भएका उनको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना परेकाे जानकारी दिएकाे छ ।