
डडेलधुरा / डडेल्धुरामा एक पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका–३ का अन्दाजी ५५ वर्षीय राजु देउबाको रहेका छन् ।
उनकाे (बुधबार) राती साेहि ठाउँ चरिकाेट स्थित के.आई सिंह राजमार्गमा नम्बर नखुलेको सवारी साधनको ठक्कर दिएकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
उक्त सवारी साधनसहित चालक फरार रहेकाले प्रहरीले खोजी गरिरहेकाे छ । घटना सम्बन्धी थप अनुसन्धान भैरहेकाे डडेल्धुरा प्रहरी स्राेतले जनाएकाे छ