युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बझाङ / बझाङमा कुटपिट भएका स्वास्थ्यकर्मीलाई धनगढी रेफर गरिएकाे छ ।

हिजाे (मंगलबार) जिल्लाकाे जयपृथ्वी अस्पताल प्रा.लि चैनपुरको फार्मेसीमा कार्यरत स्वास्थ्यकर्मी मदन खड्का माथि अभद्र व्यवहारसहित कुटपिट भएकाे थियाे । खड्काकाे बाँया कानमा चोट लागेकाले जिल्ला अस्पताल बझाङमा सामान्य उपचार पश्चात थप उपचारको लागि धनगढी रिफर रिएकाे छ । उनकाे अवस्था अहिले भने मध्यम खालकाे रहेकाे छ ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा फार्मासिष्ट खड्काले स्वास्थ्यकर्मीकाे सल्लाह बिना औषधी दिन सकिन्न भनेपछि उनीमाथि अभद्र व्यवहारसँगै कुटपिट भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ ।

स्वास्थ्यकर्मी खड्कामाथि कुटपिट गर्नेमा जयपृथ्वी नगरपालिका–१० चैनपुका सुदिप सुनार र सन्तोष कुँवर लगायतका व्यक्ति रहेकाे प्रहरी स्राेतले जनाएकाे छ । कुटपिट गर्ने उनिहरू दुबै जना प्रहरी नियन्त्रणमा रहेका छन् ।

जयपृथ्वी अस्पतालले प्रेस विज्ञप्ती जारी गरे अनुसार दसैैंको सार्वजनिक बिदाको दिनमा नागरिकको स्वास्थ्य सेवारथ ड्युटिमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्दै आपत्ति जनाएकाे छ ।

घटनाकाे विषयमा थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय