युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

माेहन सिं ठकुल्ला
डाेटी,

डाेटीका एक पुरूष भारतमा बेपत्ता भएका छन् ।

जिल्लाकाे पूर्वीचाैकी गाउँपालिका -२ कुडासैनका करिव ४५/४६ वर्षीय गुमानी दमाई ३ दिनदेखि सम्पर्कमा नआएको पारिवारिक स्राेतले जनाएकाे छ ।

गुमानी एक वर्ष पहिले कामकाे सिलसिलामा परिवारसहित भारतकाे महाराष्ट्र पुना जिल्ला गएका थिए । साेहि ठाउँ स्थित भवानी पेठबाट उनी ५ गते (आईतबार) महाष्ठमीका दिन श्रीमती र छाेरालाई काेठामा एक्लै छाेडेर बेपत्ता भएकाे छिमेकी ललित ठकुल्लाले जानकारी दिएका छन् । उनी साेहि दिन अपराह्न देखि बेपत्ता भएपछि श्रीमती र छाेराकाे बिचल्ली भएकाे छिमेकी ठकुल्लाले जानकारी दिएका छन् । उनले साेहि दिन जाँडरक्सी सेवन गरेकाे पनि जानकारी दिएका छन् ।

श्रीमतीर छाेरालाई अलपत्र पारेर उनी बेपत्ता भएपछि गुमानीकी श्रीमतीले उनकाे खाेजी कार्य गर्दिन भारतमा रहेका सम्पूर्ण नेपाली मनलाई आग्रह गरेकी छन् ।

यदि काेहि कसैले भेटाएमा 8806934227 / 7558604227 नम्बरमा सम्पर्क गर्दिन अपिल गरिएकाे छ ।

गुमानीका दुईवटा श्रीमती र छाेराछाेरी रहेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय