युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डाेटी / हिन्दुधर्मालम्वीहरुकाे प्रमुख पर्व बडादशै सुरु भएकाे छ । दशै भन्ने बित्तिकै मासु र मासुका परिकार भन्ने पर्यावाची झै बनिसकेकाे छ । पर्वका नाममा अत्याधिक मासु सेवन गर्दा समस्या आउन सक्छ ।

मासु तथा मासुका परिकार सेवन गर्दा ध्यान दिन मासु विज्ञहरु सुझाउन्छन् । दीर्घरोगीले मासु खाँदा विष सेवन जस्तै बन्न सक्ने हुँदा समेसम्म दीर्घरोगी शाकाहारी नै बन्नु राम्रो चिकित्सकहरु सुझाव दिन्छन् ।दिर्घराेगीले मासुका परिकार बनाउँदा प्राय तेलमा तारेको, भुटेको, सेकाएको र मसालेदार मासु खाँदा स्वास्थ्यलाई झन खतरा हुन्छ ।

कहिलेकाहीँ जिब्रोको स्वाद फेर्ने भन्दै दीर्घरोगीले पेट भरिसकेपछि पनि स्वादिलो चिज भने थपीथपी खाने खाने गर्छन् । यस्तो बानी स्वास्थ्यका लागि हानिकारक हुने स्वास्थ्य विज्ञहरु बताउन्छन् । दीर्घरोगीले मासु खानै परेमा चिकित्सकको सल्लाहमा चिल्लो, मसला कम राखेर साधारण तरिकाले पकाएर खानुपर्छ ।

फ्रिजमा ताजा मासुलाई ४८ घण्टासम्म राख्न गर्न सकिन्छ ।  फ्रिजमा मासु राख्दा छोपेर राख्ने गर्नुपर्छ ।  साथै काँचो र पाकेको मासु एकै ठाउँमा राख्नुलाई पनि स्वास्थ्यका दृष्टीकाेणबाट हानिकारक मानिन्छ । त्यस्तै मासु पकाएर धेरै दिन राख्नु हुँदैन । केही गरी फ्रिज बन्द भएको अवस्थामा फ्रिजमा राख्दा मासु विषसमान हुन सक्छ । त्यो समयमा ब्याक्टेरियाले विषाक्त बनाउने भएकाले त्यस्तो मासु खाँदा ठूलो समस्या आउँछ । बडादशै आआफ्नाे परम्परा अनुसार मनाउदा मासु तथा मासुका परिकार सेवन गर्दा ध्यान पुराउन राम्राे हुन्छ । बडादशैकाे सबैमा हार्दिक मंगलमय शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय