युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कल्पना उपाध्याय

बझाङ / बझाङमा असाेज १६ गते गएकाे विनाशकारी भूकम्पबाट प्रभावित ११० परिवारलाई प्राज्ञिक विद्यार्थी परिषद् नेपालले चिसाे माैसम बढेसँगै बिहीबार न्यानाे कम्बल वितरण गरेकाे छ ।

उक्त भुकम्पका कारण भाैतिक तथा मानवीय क्षति समेत बेहोर्नु परेकाे थियाे । उक्त भुकम्पमा परि कयौं घरपरिवार घरबार विहीन भएका छन् । अहिले पनि बारम्बार प्रायः रातिकाे समयमा भुकम्प गैरहेकाे छ । प्रभावित बस्तीकाे आवश्यकतालाई मध्यनजर गर्दै प्राज्ञिक विद्यार्थी परिषद्ले कम्बल वितरण गरेकाे छ ।

त्यसैमा आपत विपतकाे समयमा मानवीय सेवा नै धर्म हाे । विद्यार्थी परिषद्ले आफ्नो मानवीय साहयतालाई उच्च प्राथमिकता दिदै भूकम्पले पुर्‍याउएकाे घाउचाेटमा थाेरै भएपनि मलम लगाउने प्रयास गरेकाे छ ।

प्राज्ञिक विद्यार्थी परिषद् नेपालका सचिव चन्द्रशेखर जाेशीका अनुसार भूकम्पबाट प्रभावित घरपरिवार बाहिर टेन्ड, त्रिपाल र अस्थायी टहरामा बस्न बाध्य भएका परिवारलाई जाडाे छेक्न भनी कम्बल वितरण गरेकाे बताए ।

स्वतन्त्र विद्यार्थी संगठन प्राज्ञिक विद्यार्थी परिषद् नेपालले
२८ वर्षदेखि राष्ट्र व्यापीरूपमा सक्रिय रहेको सचिव जाेशीले बताएका छन् । जब देशमा आपत विपत पर्छ, संकट सिर्जना हुन्छ तब आफ्नो सम्पूर्ण नियमित सांगठनिक कार्यलाई थातिराख्दै मानवीय सेवा कार्यमा समर्पित भएकाे बताए ।

उनले कार्यक्रम बाेल्दै भने ” चाहे काेशी बाढी हाेस, चाहे २०७२ सालकाे विनाशकारी भूकम्प हाेस, चाहे काेराेना महामारी हाेस, चाहे मेलम्चीमा गएको विनाशकारी बाढी हाेस्, जाेसुकै समयसारिणीमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल जनतासँग हुने गरेकाे बताएका छन् ।

उक्त कम्बल वितरण कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय जनजाति कार्य प्रमुख चन्द्र शेखर जाेशी, राष्ट्रिय सचिव दिवस पाेख्राेल,केन्द्रीय सदस्य एवम् विभाग संगठन सचिव विरजित बाेहाेरा, लगायत त्यस क्षेत्रका समाजसेवी, जनप्रतिनिधिहरूकाे विशेष उपस्थितिमा वितरण उक्त कम्बल वितरण गरिएको परिषद् जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय