युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डडेल्धुरा / डडेल्धुरामा छाेराकाे हत्यामा संलग्न रहेका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको आलिताल गाउँपालिका–८ को पल्टेगुडीका गजेन्द्र बोहरा रहेकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएकाे छ ।

उनी आफ्नै ८ वर्षीय छोरा भरत बोहराको हत्या गरि खाडलमा गाड्ने कार्यमा संलग्न रहेकाे पुष्टि भएपछि फरार रहेका थिए । बोहरालाई असोज ३० गते प्रहरीले उनकै घरबाट पक्राउ गरेको हाे । बाेहरा छोरा भरतको हत्या गर्न लगाएको भन्दै उनी फरार प्रतिवादीको सूचीमा रहेकाे प्रहरीस्राेतले जनाएकाे छ ।

मृतक भरतले २०७९ पौष ३० मा घरेलु हिंसाका कारण ज्यान गुमाउनु परेको प्रहरीले जनाएकाे छ । आमा कलमति र सौतेनी आमा जानकीको निर्घात कुटपिटबाट नाबालक भरतकाे मृत्यु भएकाे थियाे । त्यसपछि उनलाई खाल्डोमा पुरिएको अवस्थामा प्रहरीले उत्खनन गरेर शव निकालेको रहेछ । तर भरतको हत्या योजनाकार गजेन्द्र थिए ।

जेठी श्रीमती कलमतिलाई रोजगारको सिलसिलामा भारत रहेका गजेन्द्रले “म घरमा आउँदा सम्म तेरो छोरा(भरत) नमारे तँलाई मार्ने’” भन्दै धम्काउने गरेको भन्दै कलमतिले बयान दिएकाे प्रहरी स्राेतबाट खुल्न आएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय