कैलाली / कैलालीमा काठ बरामद गरेकाे छ ।
जिल्लाकाे कैलारी गाउँपालिका–१ दक्षिण–मझेराबाट सालकाे ५५.९८ क्युफिटको अवैध गोलिया १ थान प्रहरीले बुधबार दिउँसाे बरामद गरिएकाे हाे ।
उक्त काठ लुकाई छिपाई राखेको अवस्थामा फेला पारेका हाे ।
अवैैध काठ सब–डिभिजन वन कार्यालय बसन्ताको जिम्मा लगाएको बताइएको छ। घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयले जनाएकाे छ ।