![](https://supaonline.com/wp-content/uploads/2023/10/earthaquake-bhukampa-2.webp)
बझाङ / बझाङमा हिजो राति फेरि भुकम्पको भुकम्प गएकाे छ ।
जिल्लाको सदरमुकामा चैनपुर आसपास केन्द्र बिन्दु भएर राति १० बजेर ४ मिनेटमा ४.६ म्याग्निच्युडकाे भुकम्प गएकाे भुकम्प मापन केन्द्र सुर्खेतले जनाएकाे छ ।
याे भन्दा पहिले असोज १६ गते मंगलबार दिउसाे ६.३ म्याग्निच्युडकाे भूकम्प जाँदा ठूलाे जनधनको क्षति भएकाे । बारम्बार जुनसुकै बेला पनि यसरी भुकम्प जाँदा स्थानीय त्रसित बनेका छन् । चिसाे माैसम बढ्दै गएकाले प्रभावित बस्थिकाे बसाइ झन् कष्टकर बन्दै गएकाे स्थानीयले बताएका छन् ।