युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बैतडी / भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पूर्ण रुपमा खुल्ने भएकाे छ ।

असाेज ९ गतेदेखि पुल मर्मत भैरहेका कारण आंशिक रूपमा मात्रै आवतजावत गर्ने अनुमति दिएकाे थियाे । पुल मर्मत गर्ने कार्य सम्मान भैसकेकाले भाेलि कार्तिक १ गते ( बुधबार ) देखि पूर्णरूपमा आवतजावत गर्न अनुमति दिएकाे जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएकाे छ ।

पुल जीर्ण भएपछि सीमा समन्वय बैठकमा पुल मर्मत सम्भार गर्ने निर्णय भएको थियो । तर पुल पुरानाे भैसकेकाले बारम्बार मर्मत गर्दा आवतजावत गर्ने सर्वसाधारण लगायतकाहरूले सास्ती खेप्नु परेकाे स्थानीयले बताएका छन् । उक्त पुल करीब दुई सय बर्ष अघि इष्टइण्डिया कम्पनीले निर्माण गरेको हाे ।

पुल पुरानाे भएकाले भारतीय क्षेत्रतर्फ जीर्ण बन्दै गएकाे छ । पुलबाट आवतजावत गर्नेहरूले जाेखिम पनि माेल्नु परेकाे स्थानीयकाे भनाइ छ ।

दशैंकाे पूर्वसन्ध्यामा पुलकाे यात्रा पुर्णरूपमा खुल्दा लागि घर फर्कने नागरिकलाई सहज हुने देखिन्छ । नाका पूर्ण रुपमा सुचारु हुँदा दर्शनार्थी, लगायतका पर्यटकहरूलाइ सहज हुने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय