कञ्चनपुर/ कञ्चनपुरकाे पुर्नवास नगरपालिका–२ मा एक गाेठमा आगलागी भएकाे छ । साेहि ठाउँ पशुपति टोलमा
आगलागी भएकाे हाे ।
काठ र टायलले छाएको गोठमा आगलागी हुँदा करिब ३५ हजार बराबरको क्षती भएको प्रदेश आपतकालीन केन्द्रले जनाएकाे छ।
आगलागी भएकाे स्थानमा प्रहरी पुगिसकेको छ । घटनाकाे थप सम्पूर्ण विवरण आउन बाँकी छ