युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

माेहन ठकुल्ला
डाेटी,

दशैँकाे पूर्वसन्ध्यामा जिल्ला सदरमुकाम सिलगढीमा अबस्थित बैंकहरूमा सर्वसाधारणहरूकाे लाइन लाग्ने गरेकाे छ ।

हिजो (आइतबार ) घटस्थापना सुरू भएसँगै आज ( साेमबार) बिहानै देखि सिलगढिमा अबस्थित बैंकहरू राष्ट्रिय वाणिज्य बैंक , कृषि विकास बैंक, एनएमपी बैंक लगायतका वित्तीय संस्थाहरूमा भिडभाड रहेकाे छ। त्यसैमाथि जिल्ला सदरमुकाम सिलगढी भाैगाेलिक दुरीका हिसाबले ग्रामीण भेगका कुनै कुनै ठाउँबाट एकदिनकाे बाटाे छ ।

आज बिहानैदेखि सामाजिक सुरक्षा भत्ता लिने, बाहिरी देशबाट खातामा आएकाे रकम झिक्नेहरूकाे बैकमा लर्काे लाग्ने गरेकाे कृषि विकास बैक डाेटीका एकजना सुरक्षा कर्मीले बताए । दसैं नजिकिँदै गर्दा पैसा झिक्नेको संख्या बढेकाले पनि भिड बढेको बैंकरहरु बताउँछन्  ।

बैकका कर्मचारीहरू भन्छन् ” प्रायः खेतीपाती भित्र्याउने समयमा बैंकमा ग्राहकहरू कम हुने गर्छन् । याे वर्ष दशैकाे दाेस्राे दिनमै पैसा झिक्ने पठाउनेहरूकाे भिडभाड हुन थाले छ ।

दिपायल सिलगढी नगरपालिका- ८ गाेदडाका सामाजिक सुरक्षा भत्ता लिन आएका ७९ वर्षीय सगराम साँउद भन्नू हुन्छ ” आज बिहानै १० बज्या लाइन लागेकाे बाबु २ बज्याे पालाे आगाे छैन् “बैंकमा भिडभाड भएका कारण ४/५ घण्टा पालाे कुरेर बस्नु परेकाे उहाँले बताउनु भयाे । साँझ ढिलाे हुँदा गाडि छुटेपछि २/३ घण्टा पैदलयात्रा गेरर घर पुग्नु पर्ने उहाँले बताउनु भयाे ।

उहाँ फेरि भन्नू हुन्छ ” बुढाे भएपनि काम गरेर खानै पर्छ खेतीपाती सिमट्ने बेलामा बैंकमा आउदा दिनभरी लाइन बस्नु परेकाे गुनासाे गर्नु भएकाे छ ।

त्यस्तै दिपायल सिलगढी कलेना ६० वर्षिय गाेरे काेलीका अनुसार दिनभरी बैंकमा लाइन लाग्दा , घरायसी कामकाजमा बाधा पुग्ने गरेकाे बताउनु भयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय