
बैतडी / बैतडीमा अल्टो र मोटरसाइकल एकआपसमा ठाेकिन पुग्दा दुर्घटना भएकाे छ ।
आइतबार जिल्लाकाे पाटन नगरपालिका ६ हिरापुरमा अल्टो र मोटरसाइकल बिहान साढे ११ बजेतिर एकआपसमा ठोकिएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।
अल्टो चालक दिपक भुल र मोटरसाइकल चालक परमले लुहारलाई नियन्त्रणमा लिएर छ । आपसमा दुबै सवारीसाधन जुध्दा पनि मानविय क्षति भएकाे छैन् ।
दशरथचन्द राजमार्ग भएर बैतडीदेखि धनगढीतर्फ गइरहेको सुपप्र ०३–०१०२३ च ६५३५ नम्बरको अल्टो र विपरीत दिशाबाट आइरहेको सुपप्र ०१–००१ प ९३४१ नम्बरको मोटरसाइकल एकअपासमा ठोक्किएकाे प्रहरीले जनाएकाे छ ।
घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।