
कञ्चनपुर / कञ्चनपुरमा भारतीय सरदार पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतीय सीमा पार गरेर काचो अफिमसहित नेपाल प्रवेश गरेका सरदार दलीप सिंह हरेका छन् ।
उनले पुनर्वास नजिकैको नाका बिचपटा हुँदै नेपाल प्रवेश गरेकाे इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएकाे छ । सरदारलाइ हिरासतमा राखेर घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।